सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी मोरसँग विशेष अदालतले माग्यो एक करोड धरौटी
ekantipur.com · Thu Aug 06 12:53:20 GMT 2026

सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी मोरसँग विशेष अदालतले माग्यो एक करोड धरौटी
विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले पुर्पक्षका लागि थुनामा राख्न अस्वीकार गर्दै धरौटी मागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)