नाना पाटेकरको हृदयघातबाट निधन
nepallive.com · Thu Oct 08 02:21:15 GMT 2026

काठमाडौं। भारतीय अभिनेता नाना पाटेकरको बिहीबार ७५ वर्षको उमेरमा निधन भएको छ।
भारतीय समाचारमध्यम दैनिक भास्कर का अनुसार उनलाई हृदयघात भएको थियो। चिकित्सकहरूले ४५ मिनेटसम्म सीपीआर दिए पनि उनको ज्यान बचाउन नसेको दैनिक भास्करले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)