नेपाली कांग्रेसको मुद्दा अब सर्वोच्चका कुन न्यायाधीशले हेर्न मिल्छ, कसले मिल्दैन?
setopati.com · Thu Aug 06 12:55:00 GMT 2026

विशेष महाधिवेशनपछि नेपाली कांग्रेसको आधिकारिकता विवादमा भएका दुई निर्णयमा सर्वोच्च अदालतका ५ जना न्यायाधीश संलग्न रहे।
यसअघि न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले वैशाख ४ गते विशेष महाधिवेशनलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)