मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएलमा कोलकाताको पहिलो जित, बैंगलोर ८१ रनले पराजित

nepallive.com · Fri Apr 07 01:05:00 GMT 2023

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले पहिलो जित हासिल गरेको छ। बिहीबार राति भएको खेलमा कोलकाताले रोयल च्यालेन्ज बैंगलोरलाई ८१ रनले हरायो।

इडन गार्डन मैदानमा पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन बनायो। २०५ रनको विजयी लक्ष्य पछ्याएर ब्याटिङ थालेको बैंगलोर १७.४ ओभरमा १२३ रनमा अलआउट भयो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)