मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दशैं बिदामा युट्युबमा हेर्नूस दयाहाङ-मिरुनाको फिल्म ‘मनसरा’

onlinekhabar.com · Wed Oct 01 22:12:32 GMT 2025

काठमाडौं । दशैं बिदाको फाइदा उठाउँदै फिल्म ‘मनसरा’ युट्युबमा रिलिज भएको छ । दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधान स्टारर यो फिल्म जी-ट्वान्टी वान डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

रिलिजको २४ घण्टा नबित्दै यो फिल्मले ६ लाखभन्दा धेरै भ्यूज पाएको छ । उपेन्द्र सुब्बा निर्देशित यो फिल्मले समीक्षासँगै हलबाट समेत व्यवसायिक सफलता प्राप्त गर्‍यो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)