बलिउड अभिनेता नाना पाटेकरको निधन
baahrakhari.com · Thu Oct 08 02:32:19 GMT 2026

काठमाडौं । बलिउडका वरिष्ठ अभिनेता नाना पाटेकरको निधन भएको छ । ७५ वर्षको उमेरमा उनको निधन भएको भारतीय सञ्चारमाध्यम हरुले बताएका छन् ।
बलिउडका दिग्गज अभिनेता पाटेकर अभिनयका एक अब्बल कलाकार हुन् । उनका दर्जनौँ चलचित्र हिट छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)