महन्थलाई उपेन्द्रको प्रश्न– ओलीले कुनकुन माग पूरा गर्ने भए?
nepalsamaya.com · Fri May 14 16:44:00 GMT 2021
काठमाडौं– जनता समाजवादीका नेता उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसका कुनै माग पूरा नगरेको भन्दै मधेसी जनलाई भ्रममा नराख्न नेता महन्थ ठाकुरलाई आग्रह गरेका छन्। यादवले ठाकुरलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘केपी ओलीले मधेसीका सबै माग मुद्दा पूरा् गर्छन् भन्ने स्वघोषित मधेसी नेताले भन्नुपर्छ– यी मध्ये कुन कुन माग पुरा गरिदिए? नत्र झूठो बोली मधेसीहरुलाई भ्रममा पारी धोखा दिने र आफ्नो स्वार्थ पूर्ति गर्ने काम नहोस्।’ यादवको प्रश्न छ– मधेसका मूल माग र मुद्दा के के हुन्? के पी ओलीले के के पूरा गर्ने भए?
१. आत्मनिर्णयको अधिकारका साथै स्वायत्त मधेश प्रदेश सहित पहिचानमा आधारित (१०+१) प्रदेशको स्थापना।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)