मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पुर्चौडीका नगर प्रमुखका छोराको स्कुटर दुर्घटनामा परी मृत्यु

barnanmedia.com · Wed Oct 01 22:20:37 GMT 2025

बैतडीको पुर्चौडी नगरपालिका प्रमुख दिपक बहादुर बमका कान्छा छोरा प्रान्जल बमको कैलालीमा स्कुटर दुर्घटनामा परी मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटना गए राति धनगढी उपमहानगरपालिका-१३ र गोदावरी नगरपालिकाको सिमानामा भएको हो । पुर्चौडी नगरपालिका-८ निवासी २४ वर्षीय प्रान्जल बमले चलाइरहेको सुदूरपश्चिम प्रदेश ०१-०११ प ४४७३ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)