मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दक्षिण भारतको थर्मल पावर परियोजनामा दुर्घटना हुँदा नौ जनाको मृत्यु

barnanmedia.com · Wed Oct 01 22:18:41 GMT 2025

भारतको दक्षिणी राज्य तमिलनाडुमा निर्माणाधीन थर्मल पावर परियोजनाको एक भागमा खम्बा ढलेर दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको स्थानीय प्रहरीले बुधबार पुष्टि गरेको छ ।

दुर्घटना तमिलनाडु राज्यको राजधानी चेन्नईमा भएको र सबै मृतकहरू उत्तर–पूर्वी राज्य आसामका मजदुर रहेको प्रहरी जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)