मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अनिश्चितताका बीच अर्जेन्टिनाले कोपा अमेरिकामा भाग लिने

kharibot.com · Mon Jun 07 00:34:00 GMT 2021

काठमाडौँ । कोपा अमेरिका फुटबल प्रतियोगिता हुने विषयमा अनिश्चितता भएकै बेला अर्जेन्टिनाले प्रतियोगितामा भाग लिने स्पष्ट गरेको छ ।

अर्जेन्टिनाको फुटबल फेडेरेसनले ब्राजिलमा आयोजना हुने कोपा अमेरिकामा आफुले भाग लिने स्पष्ट गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)