रहेनन् दिग्गज भारतीय अभिनेता नाना पाटेकर
hamrakura.com · Thu Oct 08 00:00:00 GMT 2026

काठमाडौँ। भारतीय चलचित्र क्षेत्रका दिग्गज अभिनेता नाना पाटेकरको निधन भएको छ। पाटेकरको बिहीबार बिहान हृदयाघातका कारण निधन भएको हो ।
गोवास्थित आफ्नै निवासमा हृदयाघात भएपछि उनलाई बचाउन करिब ४५ मिनेटसम्म ‘सीपीआर’दिइएको भए पनि उनी जिवित रहेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)