मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आर्थिक संकटमा उदयपुर सिमेन्ट‚ थन्कियो ६ करोडको सिमेन्ट

nepalnews.com · Mon Jun 08 10:43:13 GMT 2026

काठमाडौँ। राज्यको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग आर्थिक संकटमा फसेको छ।

प्याकिङ गर्नका लागि बोरा किन्न नसक्दा उत्पादन भइसकेको करोडौँ रुपैयाँबराबरको सिमेन्ट गोदाममै थन्किएको छ। उदयपुर सिमेन्ट उद्योगमा ‘प्याकिङ बोरा’ अभाव हुँदा करिब साढे ६ करोड रुपैयाँबराबरको सिमेन्ट अलपत्र परेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)