किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
ratopati.com · Mon Jun 08 10:39:53 GMT 2026

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मुलुकमा बाँदरको आतङ्कका कारण किसानहरू ठुलो मारमा परेको उल्लेख गर्दै समस्या समाधानका लागि ६ लाख बाँदर मार्नुपर्ने बताएका छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले बाँदरले बालीनाली सखाप पारेका कारण किसानको समस्या समाधान गर्न यो कठोर कदम आवश्यक रहेको जिकिर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)