महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सम्पन्न
setopati.com · Mon Jun 08 10:42:59 GMT 2026
महालक्ष्मी विकास बैंकको ३२औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सम्पन्न भएको छ।
जेठ १७ गतेदेखि २० गते (चार दिन) सम्म काठमाडौंमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंकले जित्न सफल भएको छ भने माछापुच्छ्रे बैंकले द्वितीय स्थान हासिल गर्न सफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)