चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम विस्तार
corporatenepal.com · Mon Jun 08 10:33:50 GMT 2026

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले चितवनको रत्ननगरमा नयाँ शोरुम सञ्चालनमा ल्याउँदै बागमती प्रदेशमा आफ्नो व्यावसायिक पहुँच थप विस्तार गरेको छ ।
चितवन हार्डवेयर एण्ड सेनेटरीद्वारा सञ्चालित यस शोरुमले स्थानीय उपभोक्ता, आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूका लागि विश्वस्तरीय पहिचान बनाएका वाल र फ्लोर टायल्सको बृहत् सङ्ग्रह सिधै उपलब्ध गराउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ