चितवनको रत्ननगरमा रमेश टायल्सको नयाँ शोरुम
lokaantar.com

कजारिया रमेश टायल्स लिमिटेडले चितवनको रत्ननगरमा नयाँ शोरुम सञ्चालनमा ल्याउँदै बागमती प्रदेशमा आफ्नो व्यावसायिक पहुँच थप विस्तार गरेको छ ।
चितवन हार्डवेयर एन्ड सेनेटरीद्वारा सञ्चालित यस शोरुमले स्थानीय उपभोक्ता, आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूका लागि विश्वस्तरीय पहिचान बनाएका वाल र फ्लोर टायल्सको वृहत् सङ्ग्रह सिधै उपलब्ध गराउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)