रहेनन् दिग्गज अभिनेता नाना पाटेकर, ७५ वर्षको उमेरमा लिए अन्तिम सास
kalakarmi.com · Thu Oct 08 02:45:31 GMT 2026

मुम्बई– भारतीय फिल्म क्षेत्रका दिग्गज अभिनेता नाना पाटेकरको निधन भएको छ। ७५ वर्षीय पाटेकरको बिहीवार बिहान गोवामा निधन भएको हो। उनको निधनको पुष्टि छोरा मल्हार पाटेकरले गरेका छन् ।
रिपोर्टअनुसार नाना पाटेकरलाई गोवास्थित डोना पाउला क्षेत्रमा रहेको निवासमा बिहान अचानक छातीमा तीव्र दुखाइ भएको थियो। मेडिकल टिमलाई बोलाउँदा उनी बेहोस अवस्थामा भेटिएका थिए। त्यसपछि तत्काल उपचारका लागि मणिपाल अस्पताल लगिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)