प्रसिद्ध भारतीय अभिनेता नाना पाटेकरको निधन
lokaantar.com

भारतीय चलचित्र क्षेत्रका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। बिहीबार बिहान गोवास्थित आफ्नै निवासमा हृदयघात भएपछि उनको निधन भएको हिन्दुस्तान टाइम्स ले जनाएको छ । रिपोर्टका अनुसार उनलाई बचाउन करिब ४५ मिनेटसम्म ‘सीपीआर’ दिइएको थियो, तर उनीलाई बचाउन सकिएन ।
समाचार अनुसार पाटेकरको बिहान ५:२५ बजे निधन भएको हो । उनको निधनपछि मेडिको-लेगल केस दर्ता गरिएको छ र नियमानुसार पोस्टमार्टम पनि गराइने समाचारमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)