संसद बैठकअघि शीर्ष नेताबीच छलफलकाे तयारी, जुट्ला सहमति ?
farakdhar.com · Tue Aug 08 00:50:39 GMT 2023
संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पटकपटक स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक दिउँसो ३ बजे बस्न लागेको हो ।
बैठकअघि सभामुख अवरोध हटाउने विषयमा शीर्ष नेताहरूबीच छलफल हुँदैछ । बिहान १० बजे प्रधानमन्त्री पुष्पकमल दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)