महिनावारी बिदा कि महिनावारीमैत्री कार्यस्थल?
janaaastha.com

सरकारले हालै संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न सरकारी सेवामा कार्यरत महिला कर्मचारीका लागि महिनावारी (रजस्वला) बिदा दिने व्यवस्थासहित विधेयक संघीय संसदमा दर्ता गरेको छ । यस विषयमा पक्ष र विपक्षमा चर्को बहस सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)