काठमाडौंको जडीबुटीमा गोली चल्यो, लुटेरा समूहका तीनजना पक्राउ
lokaantar.com

लुटपाटमा संलग्न तीन जनालाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलिप घिमिरेको कमान्डमा खटिएको टोलीले विभिन्न समयमा चोरी, डकैती र लुटपाटमा संलग्न फरार तथा मुख्य अभियुक्तहरूलाई नियन्त्रणमा लिएको हो ।
कोटेश्वरस्थित जडिबुटी पुलमुनिबाट उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)