पानी र चुदारोबाटै वर्षमा सय ठेकी, परम्परागत सीपबाट ६ लाख आम्दानी
bishowkhabar.com · Thu Oct 08 03:00:10 GMT 2026

काठमाडौं – आधुनिक प्रविधि र विद्युत्बाट चल्ने उपकरणको प्रयोग बढिरहेका बेला महालक्ष्मी नगरपालिका–४ मा भने परम्परागत प्रविधिबाट ठेकी बनाउने सीप अझै जीवित छ । स्थानीय दीर्घबहादुर पौडेल पानी र चुदारोको प्रयोग गरेर वर्षमा करिब १०० वटा ठेकी बनाउँदै आएका छन् ।
खेतीपातीको काम कम हुने समयमा ठेकी बनाउने पौडेलले सानोदेखि ३८ कुरुवा क्षमतासम्मका ठेकी बनाउँछन् । ठेकीसँगै उनले तोङ्वा, खाने भाँडो र हर्पेसमेत बनाउने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)