देशभरका विद्यालयमा भाैतिक कक्षा बन्द गर्ने सरकारको निर्णय
farakdhar.com · Sun Apr 25 17:03:03 GMT 2021
बढ्दो कोरोनाभाइरस संक्रमणलाई मध्यनजर गर्दै देशभरका शैक्षिक संस्थाहरु अब भौतिक रुपमा नचलाउन सरकारले निर्णय दिएको छ ।
आज बसेको सिसिएमसी समितिको बैठकले देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थिति नभई भर्चुअल तथा वैकल्पिक माध्यमबाट पठन पाठन जारी राख्न निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)