मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायली हमलामा हमासका एक वरिष्ठ नेताको मृत्यु

barnanmedia.com · Sun Jul 07 23:12:37 UTC 2024

गाजा सहरमा रहेको एक विद्यालयमा भएको इजरायली हमलामा हमासका एक वरिष्ठ नेताको मृत्यु भएको छ ।

हमाससम्बद्ध सञ्चारमाध्यमले बताएअनुसार सो विद्यालयमा विस्थापित हजारौँ प्यालेष्टाइनीहरूले शरण लिइरहेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)