घाँस काट्ने क्रममा रुखबाट लड्दा किशोरीको मृत्यु
nepalkhabar.com · Sun May 29 00:14:30 GMT 2022
रोल्पाको गंगादेव गाउँपालिकामा एक किशोरको रूखबाट लडेर मृत्यु भएको छ।
गंगादेव गाउँपालिका ५ उदिनढुंगाका १६ वर्षीय थलराज वलीको घाँस काट्ने क्रममा रूखबाट लडेर मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)