रहेनन् अभिनेता नाना पाटेकर
nepalsamaya.com · Thu Oct 08 03:11:17 GMT 2026

काठमाडौं- बलिउडका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यम एएनआईका अनुसार पाटेकरको बिहीबार बिहान ५ः२० बजे मुम्बईस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो।
मणिपाल अस्पतालका अन्कोलोजी विभाग प्रमुख डा. शेखर साल्करले उनको निधनको पुष्टि गरेका छन्। हृदयघात भएपछि चिकित्सकले ४५ मिनेटसम्म कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) गरेका थिए। तर, सीपीआरका क्रममा उनको मुटुको विद्युतीय गतिविधि (असिस्टोल) फर्कन सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)