आठ वटा युद्ध अन्त्य गरेको भन्दै ट्रम्पले दावी गरे नोबेल शान्ति पुरस्कार
corporatenepal.com · Thu Oct 08 03:03:05 GMT 2026

काठमाडौं । आठ वटा युद्ध अन्त्य गरेको दावी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारमा दावी पेश गरेका छन् । बुधबार ओभल अफिसमा आयोजित पत्रकार सम्मेलनमा उनले नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको बताएका हुन् ।
ट्रम्पले भने, ‘कुनै पनि राष्ट्रपतिले कहिल्यै युद्ध अन्त्य गराएका छैनन् । मैले आठवटा युद्ध अन्त्य गराएँ र सम्भवतः विश्वलाई पूर्णरूपमा ध्वस्त हुनबाट पनि जोगाएँ । त्यसैले मैले नोबेल शान्ति पुरस्कार पाउनुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)