मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खोजी, उद्धार, राहत र पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन सरकारसमक्ष माग

barnanmedia.com · Sun Jul 07 23:22:13 UTC 2024

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाढी, पहिरो, डुबान तथा प्राकृतिक प्रकोपका घटनाबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत र पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन सरकारसमक्ष माग गरेको छ ।

रास्वपाले आज विज्ञप्ति जारी गर्दै प्रकोप प्रभावित स्थानमा सरकारी संयन्त्रको यथोचित पहलकदमी लिन सम्बन्धित सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)