कालीगण्डकी करिडोर: चुनौती बनेको कुनौटामा मार्ग छिचोलियो, थप दुई दिनमा सवारी चल्ने
deshsanchar.com · Thu Oct 08 01:42:34 GMT 2026

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक मर्मतका लागि प्रमुख चुनौती मानिएको कुनौटा भिरमा मार्ग छिचोलिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)