नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी, ८ युद्ध अन्त्य गराएको जिकिर
barnanmedia.com · Thu Oct 08 03:12:25 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आठवटा युद्ध अन्त्य गराएकाले नोबेल शान्ति पुरस्कार आफूले पाउनुपर्ने बताएका छन् ।
बुधबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दाबी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)