मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्मार्टसेल र एनसेल प्रकरणका समाचारप्रति सीआईबीले के भन्यो ?

bishowkhabar.com · Thu Oct 08 03:23:01 GMT 2026

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी तथा एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसँग जोडिएको अनुसन्धानबारे प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सीआईबीले हिजो बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सम्पत्ति शुद्धीकरणलगायत विषयमा अनुसन्धान जारी रहेको भन्दै अप्रमाणित विषयलाई आधार बनाएर भ्रामक तथा तथ्यहीन समाचार प्रकाशन नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)