सुकुम्बासी हटाएको ३ महिनापछि बागमती किनारको यस्तो हालत ! [Drone Video]
lokaantar.com
सुकुम्बासी बस्ती हटाएर खाली गरिएका काठमाडौंका खोला तथा नदी किनारका जग्गालाई पार्कमा परिणत गर्ने भनिए पनि तीन महिनासम्म खासै देखिने गरी काम हुन सकेको छैन ।
सरकारले गत वैशाख १० गतेदेखि उपत्यकाका नदी किनारमा रहेका बस्ती खाली गराउने अभियान थालेको थियो । बस्ती हटाएर खाली गरिएका केही स्थानमा माटो हालेर सम्याउने काम भए पनि अधिकांश ठाउँमा झार उम्रिएर झाडी बन्न थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)