मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुन्छ : मन्त्री किराती

farakdhar.com · Sun Sep 17 00:56:35 GMT 2023

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वर्तमान सरकारले लोकतन्त्रलाई बलियो बनाउँदै जनताको आर्थिक अवस्थामा सुधार ल्याउन उच्च प्राथमिकता दिएको बताएका छन् ।

प्रेस सेन्टर नेपालको कोशी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै उनले जातजातिबीचको सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)