नारायणी अस्पतालमा बिरामी मृत्यु प्रकरण- १२ दिनपछि अस्पतालले सार्वजनिक गर्यो उपचारको 'टाइमलाइन'
setopati.com · Thu Aug 06 14:09:15 GMT 2026

वीरगञ्जस्थित नारायणी अस्पतालले उपचारका क्रममा मृत्यु भएका व्यक्तिलाई गरिएको उपचारसँग सम्बन्धित विस्तृत विवरण सहितको टाइमलाइन सार्वजनिक गरेको छ।