विम्बल्डन २०२४ : राडुकानु र गउफ दुवै बाहिरिए
ekantipur.com · Sun Jul 07 23:43:48 UTC 2024
काठमाडौँ — इमान राडुकानु र कोका गउफ दुवै विम्बल्डन २०२४ बाट आइतबार बाहिरिएका छन् । चोटको समस्याबाट गुज्रेकी राडुकानु न्युजिल्यान्डका क्वालिफायर लुलु सुनसँग ६–२, ५–७ र ६–२ ले पराजित भइन् ।
यस्तै गउफ भने इमान नाभारोविरुद्धको खेलमा ६–४ र ६–३ ले हारेकी हुन् । उनलाई प्रतियोगितामा दोस्रो वरीयता प्राप्त थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)