निर्देशक दाहालले निर्देशनविपरीत काम गरेको खुलासा
newsofnepal.com · Wed Jan 12 00:56:02 GMT 2022
काठमाडौं ।
नैतिकताको आधार देखाउँदै राजीनामा दिनुभएका नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालमाथि मन्त्रालयको निर्देशनविपरीत काम गरेको आरोप लागेको छ । संग्रहालयमा रेस्टुराँ सञ्चालन गर्न बतास समूहअन्तर्गत बि मेनेजमेन्ट प्राइभेट लिमिटेडले ठेक्का पाएपछि विवादमा तानिएका दाहालले अघिल्लो सरकारले ठेक्का दिने क्रममा मन्त्रालयको निर्णयको प्रतिकूल हुने गरी ठेक्का दिएको खुलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)