जाडोयाम शुरू भयो, बालबालिकालाई अब यसरी बचाउनुहोस् चिसोबाट
lokaantar.com · Sat Oct 16 00:58:41 GMT 2021
जाडोको समयमा बालकालिकामा विभिन्न स्वास्थ्य समस्या देखिन्छन्। यो समयमा बालबालिकामा निमोनिया लगायका रोगहरु देखा पर्दछ ।
बालबालिकाहरुको नाक घाँटी र वातावरणमा रहेका सूक्ष्म जिवाणु र विषाणुहरु सास फेर्दा वा अन्य कुनै माध्यमबाट फोक्सोमा पुग्यो भने फोक्सोको संक्रमण हुन सक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)