भारतीय अभिनेता नाना पाटेकरको मृत्यु
ukeraa.com

१ दिन अघि
एजेन्सी : हिन्दी र मराठी सिनेमाका वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा मृत्यु भएको छ। गोवास्थित आफ्नै निवासमा गम्भीर हृदयघात भएपछि बिहीबार बिहान मणिपाल अस्पताल पुर्याइएका पाटेकरलाई चिकित्सकहरूले मृत घोषित गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)