बलिउड अभिनेता नाना पाटेकरको हृदयघातबाट निधन
nepalviews.com · Thu Oct 08 03:44:14 GMT 2026

काठमाडौं । बलिउडका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यम एएनआईका अनुसार पाटेकरको बिहीबार बिहान ५ः२० बजे मुम्बईस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो ।
मणिपाल अस्पतालका अन्कोलोजी विभाग प्रमुख डा. शेखर साल्करले उनको निधनको पुष्टि गरेका छन् । हृदयघात भएपछि चिकित्सकले ४५ मिनेटसम्म कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) गरेका थिए । तर, सीपीआरका क्रममा उनको मुटुको विद्युतीय गतिविधि (असिस्टोल) फर्कन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)