बलिउड अभिनेता नाना पाटेकरको हृदयघातबाट निधन
arthadabali.com · Thu Oct 08 03:43:24 GMT 2026

काठमाडौँ / बलिउडका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यम एएनआईका अनुसार पाटेकरको बिहीबार बिहान ५ः२० बजे मुम्बईस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)