कांग्रेस महाधिवेशनको मतदान दिउँसो १ बजेसम्म सारियो
gorkhapatraonline.com · Thu Oct 08 03:45:00 GMT 2026

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजे हुने भनिएको मतदान दिउँसो १ बजेसम्मका लागि सारिएको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले निर्वाचनको तयारी पूरा नभएकाले मतदानको समय दिउँसो १ बजेसम्मका लागि सारिएको जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)