कांग्रेस महाधिवेशन: मतदानको समय दिउँसो १ बजेसम्म सारियो
clickmandu.com · Thu Oct 08 03:47:02 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज (बिहीबार) हुने भनिएको मतदानको समय सारिएको छ ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बिहान १० बजेदेखि सुरु हुने भनिएको मतदान अब दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)