मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

केही पहाडी जिल्लामा आज चट्याङसहित हल्का वर्षाको सम्भावना

Ujyaaloonline.com · Thu Oct 26 01:22:24 GMT 2023

काठमाण्डाै - देशका पहाडी जिल्लामा आज चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् रोजन लामिछानेका अनुसार आज पश्चिमी क्षेत्रका धेरैजसो पहाडी क्षेत्रमा दिउँसोपछि हल्का वर्षासहित चट्याङ पर्ने अनुमान छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)