तातोपानीको मुल निस्केपछि खार्पुमा पक्की पुल निर्माणमा समस्या
deshsanchar.com · Sun May 21 16:45:33 GMT 2023
सिमकोट – कर्णाली करिडोरको हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–५ को खार्पुमा पर्ने दोजाम कर्णाली नदीमा पक्की पुल निर्माण कार्यमा समस्या आएको छ। पुलका लागि पिलरको जग खन्ने क्रममा आठ वटा तातोपानीको मुल निस्किएपछि काम अगाडि बढाउन समस्या देखिएको हो।
पुुल निर्माण कम्पनी स्वच्छन्द माउण्ट मेमोरी जेभीका स्थानीय प्रतिनिधि सोनाम लामाले पुल निर्माणको लागि नदी किनारको जमिनमा जग खन्ने काम सुुरु गर्दा तातोपानीको मुल निस्किएपछि समस्या उत्पन्न भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)