डेढ महिनाअघि हराएका अवस्थीको शव फेला, अपहरणमा परेको नाटक गरेका हरिशले नै हत्या गरेको पुष्टि
farakdhar.com · Wed Jan 12 15:22:15 GMT 2022
बैतडीको सुर्नया गाउँपालिका ६ खर्काधारका डम्मर अवस्थीको शव फेलापरेको छ । गएको मंसिर १४ गतेदेखि घरबाट हराएका ३० वर्षीय अवस्थीको शव घरनजिकैको गुफामा फालेको अवस्थामा फेला परेको हो ।
अवस्थीको शव सडेको अवस्थामा घरनजिकैको रहेको जंगलको गुफामा फेलापरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)