मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विदेशी मुद्रा सटहीमा कडाइ

annapurnapost.com · Thu Dec 30 06:35:00 GMT 2021

काठमाडौं : विदेशी मुद्रा सञ्चितिमा चाप पर्न थालेपछि नेपाल राष्ट्र बैंकले मुद्रा सटहीमा कडाइ गरेको छ।

अब भारतबाहेक अन्य मुलुकमा भ्रमण गर्न जाने नेपालीले वर्षको दुई पटकसम्म अमेरिकी डलर १५ सय र सोबराबरको परिवत्र्य विदेशी मुद्रा मात्र सटही गर्न पाउने भएका छन्। यसअघि वर्षमा जति पटक विदेश भ्रमणमा गए पनि सटही गर्न पाउँथे।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)