मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बालबालिकाको मोटोपन चार गुणा बढ्यो, औषधिभन्दा जीवनशैली सुधारमा जोड

newsofnepal.com · Thu Oct 08 04:01:59 GMT 2026

काठमाडौं।

विश्वभर बालबालिका तथा किशोरकिशोरीमा मोटोपनको समस्या तीव्र रूपमा बढ्दै गएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पहिलोपटक यस उमेर समूहका लागि विशेष उपचार निर्देशिका जारी गरेको छ। डब्लुएचओले मोटोपन नियन्त्रणमा औषधि वा शल्यक्रियाभन्दा स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि र दीर्घकालीन व्यवहार परिवर्तनलाई पहिलो प्राथमिकतामा राखेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)