प्रम दाहाल र रवि लामिछानेको साँठगाँठ देखेपछि बालेनले भने– नयाँ, पुरानो सबै नेताहरु चोर हुन्
corporatenepal.com · Tue May 02 16:20:28 GMT 2023
काठमाडौं । स्वतन्त्ररुपमा विजयी भएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र)ले नयाँ र पूराना नेता सबै चोर भएको कडा टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र सबैले आशा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच बढ्दो साँठगाँठ र लामिछानेको सत्तारोहणको तयारीतर्फ संकेत गर्दै बालेनले सामाजिक सञ्जालमा छोटो टिप्पणीमा भनेका छन्, नयाँ , पुरानो सबै नेताहरु चोर हुन् । कसैलाई देशको माया छैन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)