कांग्रेस महाधिवेशन: सर्यो मतदानको समय, दिउँसो १ बजेदेखि सुरु हुने
nepalsamaya.com · Thu Oct 08 04:07:00 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज हुने भनिएको मतदानको समय सारिएको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बिहान १० बजेदेखि सुरु हुने भनिएको मतदान अब दिउँसो १ बजेदेखि सुरु हुने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)