अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरद्वारा अनेसास संस्थापक गौरव सम्मान अर्पण
arthadabali.com · Thu Oct 08 04:09:03 GMT 2026

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले अनेसासका संस्थापक तथा पूर्व अध्यक्षद्वय भीमप्रसाद रेग्मी र पुरुषोत्तम सुवेदीलाई ‘अनेसास संस्थापक गौरव सम्मान’ अर्पण गरेको छ। साथै, अनेसास क्यालिफोर्निया च्याप्टरका सल्लाहकार शेखर ढुङ्गेललाई पनि सम्मान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)